Wednesday, 26th August, 2026
वि.स.

हेटौंडाको शिवम् सिमेन्ट उद्योगमा आगलागी

shibam-1605935241.jpg

 हेटौँडा उपमहानगरपालिका वडा नम्बर -१६ मा लक्ष्मीपुरमा  रहेको शिवम् सिमेन्टमा आगलागी भएको छ। 

शनिबार बिहान सिमेन्ट उद्योगको कोइला च्याम्बरमा आगलागी भएको जनाइएको छ।स्थानीय,प्रहरी र उद्योग कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताईएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif