Tuesday, 25th August, 2026
वि.स.

हेटौंडाको प्रयोगशालामा ६ हजार कोरोना परिक्षण

kitjanya-1592724731.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म ६ हजार ५४ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ ।

नमुना प्राप्त भएका मध्य धेरैको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा राखिएको छ । पछील्लो समय काठमाण्डौको प्रयोगशालामा कोरोना जाँच गर्न धेरै चाप भएपछी एक हजार नमुना हेटौंडाको प्रयोगशालामा ल्याएर जााच् गर्ने चरणमा रहेको छ ।कोरोनाको माहामारी सुरु भएदेखि हाल सम्म हेटौंडाको बागमती प्रादेशीक ल्यावमा ६ हजार जना भन्दा वढीको कोरोना जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif