Tuesday, 25th August, 2026
वि.स.

हेटौंडाको औधोगिक क्षेत्रमा रहेको साबुन उद्योगमा आगलागी

aaglagi-1601271703.jpg

हेटौंडाको महाशक्ति शप उद्योगमा आगलागी भएको छ । हेटौंडा–८ स्थित औधोगिक क्षेत्रमा विद्युुत आपूर्ति गडबड भई तार सर्ट हुँदा उद्योगको काटुन गोदाममा आगलागी भएको हो ।

सोमबार बिहान लागेको आगो हेटौँडा उपमहानगरपालिकाको दमकल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोग आगो लागेको करिब १ घण्टापछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगोलागीबाट करिब ५० लाख बराबरको क्षति भएले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif