Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपाने प्रहरी नियन्त्रणमा

हेटौँडा बसोबास संरक्षण समितिका अध्यक्ष राजकुमार न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक अवरोध गर्न खोजेकोले न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

न्यौपाने सहित अर्को एकजनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता बामदेव गौतमले जानकारी दिए ।