Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका १ जनासहित १७ जना हेटौँडाको आइसोलेसन वार्डमा भर्ना भए

मकवानपरको हेटौँडा स्थित कोरोना आइसोलेसन वार्डमा भारतबाट आएका थाहा नगरपालिकाका १ जनासहित १७ जना मकवानपुरका नागरिक भर्ना भएका छन् ।

९ र १० जेठमा गरी हेटौंडामा भारतबाट आइपुगेका हेटौँडा उपमहानगरपालिका क्षेत्रका ८ जना मकवानपुरगढीको २ जना, बकैया गाउँपालिका १ जना, मनहरी ४ जना, बागमती १ जना, थाहा नगरपालिकाको १ जना, हेर्टौँडा आइसोलेशनमा भर्ना भएको १७ जना मकवानपुरका नागरिक भर्ना भएका कोरोना आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।