Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौँडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

accident-1492935755.jpg

हेटौँडाको कर्रामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ना ६ ख १०९१ नंबरको ट्याङकरले ठक्कर दिँदा ना ७ प ९६२ नंबरको मोटरसाईकलमा सबार मकवानपुर गढी गाउँपालिका वडा नंबर ६ का घनश्याम बञ्जराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।