Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौँडामा भोलीबाट निशुल्क खाना खुवाईने

khana-1599557783.jpg

बुधबारबाट हेटौँडामा निशुल्क खानाको ब्यवस्था हुने भएको छ । परशुराम स्मृति प्रतिष्ठान तथा मकवानपुर जिल्ला फुटबल संघको संयुक्त आयोजनमा बुधबारबाट हेटौँडाको हुप्रचौरमा निशुल्क खाना खुवाउने ब्यवस्था हुने भएको हो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण लकडाउन, निषेधज्ञा लगाएतको समस्याले मारमा परेका मजदुर वर्गको लागि कार्यक्रम गर्न लागिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।

लामाको अनुसार भोलीबाट हुने कार्यक्रममा विहान १० बजेबाट २ बजेसम्म हुप्राचौर परिषरमा खाना खुवाईने ब्यवस्था गरिएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०