Tuesday, 25th August, 2026
वि.स.

हेटौँडामा थप १५ जना कोरोना संक्रमित (विवरण)

lab-1599127006.jpg

हेटौंडा उपमहानगथरपालिका क्षेत्रमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा ७ जना महिला र ८ जना पुरुष रहेका छन् ।

यही भदौ १६ गते स्वाब संकलन गरिएका ८१ जना मध्यमा १५ जनाको रिपोर्ट पोजेटिभ आएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

हेरौ विवरण :



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif