Tuesday, 25th August, 2026
वि.स.

हेटौँडाको आइसोलेसनबाट १४ जना डिस्चार्ज हुँदै

gauritar-issolation-1598506487.jpg

मकवानपुरको हेटौँडा गौरिटारमा रहेको कोरोना आइसोलेसन वार्डबाट बिहिबार १४ जना डिस्चार्ज हुने भएका छन् । 

पुनःपरिक्षणको लागि पठाईएको स्वाब मध्य १४ जनाको रिर्पोट नेगेटिभ आएपछि उनिहरुलाई बिहिबार डिस्चार्ज गर्न लागिएको गौरिटार आइसोलेसन सहयोग एवम् समन्वय समितिका स्वास्थ्य संयोजक उत्सव चौँलागाईले जानकार दिए ।

गौरिटार आइसोलेसनमा हालसम्म ९९ जना भर्ना भएका छन । जसमा ८५ पुरुष र १४ जना महिला रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif