nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटाैडाकाे स्काउट आयुक्तमा आचार्य

IMG_20240305_183650-1709645221.jpg

नेपाल स्काउट हेटाैडा उपमहानगरपालिकाकाे स्थानीय आयुक्तमा अनिल आचार्य मनाेनित भएका छन् ।

नेपाल स्कााउट बागमती प्रदेशका प्रमुख आयुक्त शिब कुमार त्वायनाले आचार्यलाई ११ फागुनमा हेटाैंडाकाे स्काउट आयुक्त मनाेनित गरेका हुन् । गत २२ माघमा सर्वसम्मत स्थानीय स्काउट परिषद निर्वााचित भए पनि स्थानीय आयुक्त मनाेनित हुन सकेकाे थिएन ।

स्काउटकाे नियमावलीमा स्थानीय स्काउट संरक्षक एवम् पालिका प्रमुखले स्थानीय स्काउट परिषद सदस्यहरुमध्ये एक जनालाई स्थानीय आयुक्त मनाेनित गर्ने व्यवस्था छ । 

स्थानीय पालिकाबाट मनाेनित हुन नसकेमा प्रदेश स्काउट कार्यालयले मनाेनित गर्ने व्यवस्थाबमाेजिम स्थानीय परिषद बैठककाे सिफारिस अनुसार आचार्यलाई स्थानीय आयुक्त मनाेनित गरिएकाे  प्रदेश प्रमुख आयुक्त त्वायनाले जनाएका छन् ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)