Sunday, 23rd August, 2026
वि.स.

हिमालयन बोर्डिङका विद्यार्थीको नतिजा प्रकाशन 

himalaya-1588338938.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको हिमालयन इङ्लिस बोर्डिङ स्कूल ले १९ वैशाखमा नतिजा प्रकाशन गरेको छ । विद्यालयले शैक्षिक सत्र २०७६ को नर्सरीदेखि ९ कक्षासम्मको नतिजा प्रकाशन गरेको हो ।

विद्यालयले विद्यालयमा औपचारिक कार्यक्रम बिना नै अनलाइन मार्फत नतिजा प्रकाशन गरेको फाउण्डर संगम कार्कीले जानकारी दिए । कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण नतिजा प्रकाशन कार्यक्रम स्थगित भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०