Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्नातक तहको पहिलो वर्षको परीक्षा फेरी सर्याे

त्रिभुवन विश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन र चार वर्षे स्नातक तहको पहिलो वर्षको भदौ १७ गते हुने परीक्षा सारेको छ ।

मुस्लिमको महान चाड बकर इद १७ गते परेकाले परीक्षा सारिएको परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर जानकारी गराएको छ ।

भदौ १७ गते हुने तय भएको परीक्षा भदौ ३१ गते हुनेछ ।

यसअघि तरार्इमा अाएको बाढी र डुवानका कारण परीक्षाा सारिएको थियो