Wednesday, 26th August, 2026
वि.स.

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Scooter-1603770013.jpg

काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका २ चपलीका ४५ वर्षीय सन्दीप गिरी छन् ।

उनले चलाएको प्रदेश ३–०२०१४ प ९७९८ नम्बरको स्कुटर पार्किङ गरेर राखेको बा ८४ प ५६४८ नम्बरको मोटरसाइकलमा सोमबार साँझ ठोक्किँदा उनी घाइते भएका थिए ।

त्रिवि शिक्षण अस्पताल महाजञ्जमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif