Saturday, 22nd August, 2026
वि.स.

सूर्यग्रहणमा सार्वजनिक विदा हुँदैन : गृह प्रवक्ता शर्मा

सरकारले १० पुसमा सार्वजनिक विदा नदिने भएको छ। 

यसअघि खण्डग्रास सूर्यग्रहण लाग्ने दिन १० पुसमा सार्वजनिक विदा हुने चर्चा चलेको थियो। गृह मन्त्रालयले १० पुसमा सार्वजनिक विदा नभएको स्पष्ट पारेको छ। 

“भोलि सार्वजनिक विदा हुने कुरा हल्ला मात्र हो, त्यस्तो कुनै निर्णय भएको छैन”,  गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले थाहा टाइम्ससँग भने। 

 

 

लाई बताए ।

केही सामाजिक सञ्जालमा सूर्यग्रहणमा सार्वजनिक विदा हुने भन्ने समाचार राखिएका कारण धेरैमा चासो बढेको थियो । र, ९ पौषमा गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif