Tuesday, 25th August, 2026
वि.स.

सुस्मिताको सम्झनामा चोकको नामनै सुस्मिता चोक

susmit-1595144045.jpg

 गत असार १ गते हेटौँडाको सूर्यचोकमा हत्या गरिएकी सुस्मिता केसि थापाको नाउँमा स्थानीय नागरिकहरुले उक्त चोकको नाम सुस्मिता चोक राखेका छन् ।

सुस्मिता केसीको सम्झनामा उक्त चोकको नाम सुस्मिता चोक राखिएको स्थानीयहरुको भनाई रहेको छ । आफ्नै परिबारको सदस्यहरु मिलेर हत्या गरिएको सुस्मितालाई न्याय दिलाउनको लागि सक्रिय रहेका स्थानीय टोलवासीले सुर्य चोकको नाउँ सुस्मिता चोक राखेका हुन् ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif