Tuesday, 25th August, 2026
वि.स.

सुरक्षा विधि अपनाएर मालपोत कार्यालय शिखरकोटबाट सेवा पुनःसुचारु

Mal_Pot-1592201465.jpg

मकवानपुरको थाहा नगरपालिकामा रहेको मालपोत कार्यालय शिखरकोटले सेवा सुचारु गरेको छ । 

कोभिड–१९ को कारण ११ चैतदेखि प्रभावित भएको सेवा १ असारबाट पुनः सुचार गरिएको कार्यालयका कर्मचारी रामकुमार कार्कीले जानकारी दिए । 

कार्यालयमा पूर्ण सुरक्षा विधि अपनाई टोकन प्रणालीबाट सेवा प्रभाव थालिएको फोकल  कार्कीले जानकारी दिए । मालपोत कार्यालयबाट विहान १० देखि ५ बजेसम्म सेवा प्रवाह हुनेछ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif