Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुनचाँदी मुल्य घट्यो

gold-1599549263.jpg

सोमबार स्थिर रहेको सुनको मुल्यमा मंगलबार गिरावट आएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९६ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ ।  मंगलबार चाँदीको मुल्य तोलामा १० रुपियाँले घटेर १ हजार ३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०