Wednesday, 19th August, 2026
वि.स.

सुनचाँदीको भाउ घट्यो

gold1-1613027070.jpg

सुनको भाउ बिहिबार चार सय रुपैयाँले  घटेको छ । 

बिहिबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, बिहिबार चाँदीको पनि भाउ घटेको छ । बुधबार तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी बिहिबार १३ सय १५ रुपैयाँमा झरेको छ ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif