Tuesday, 18th August, 2026
वि.स.

सुनको मूल्य बढ्यो

gold1-1617008199.jpg

साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाला सुन  सोमबार तोलामा दुई सय रुपैयाँले बढेको हो । छापावाला सुन नेपाली बजारमा प्रतितोला ८६ हजार ५ सयमा कारोबार भइहेको छ ।

त्यस्तै तेजाबी सुनको मुल्य पनि वृद्धि भएको छ । तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँ कारोबार भईरहेको महासंघले जनाएको छ ।

 चाँदीको मुल्य पाँच रुपैयाँले घटेको छ । चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif