Wednesday, 19th August, 2026
वि.स.

सुनको मुल्य घट्यो,तोलामा कति ?

gold1-1610960503.jpg

साताको दोस्रो दिन सोमवार पनि सुनको मूल्यमा गिरावट आएको छ ।

आइतवार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मूल्य सोममबार तोलामा २ सयले घटेको हो ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार १ सय कायम गरिएको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आइतवार प्रतितोला १२ सय ३० कायम भएकोमा सोमबार पनि सोही मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif