Wednesday, 19th August, 2026
वि.स.

सुन तोलामा ४ सयले बढ्यो

gold1-1610693845.jpg

 सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेको छ । 

शुक्रबार सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बिहिबार तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो । 

यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेको छ । बिहिबार  चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif