Wednesday, 19th August, 2026
वि.स.

सुनको भाउ १२ सय घट्यो

gold1-1623995684.jpg

शुक्रबार सुन प्रतितोला १२ सय घटेको छ । बिहिबार ९२ हजार रहेको छापावाल सुन शुक्रबार ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन ९० हजार ३ सय निर्धारण गरिएको छ । तोलाको ३५ रूपैयाँ घटेको चाँदीको बजार मूल्य १ हजार ३०५ तोकिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif