Wednesday, 19th August, 2026
वि.स.

सुनको भाउ बढ्यो

gold1-1604827776.jpg

साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ।शुक्रबारको तुलनामा  आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको हो। 

शुक्रबार ९७ हजार २ सय रहेको सुनको मूल्य पाँच सय रुपैयाँ बढेर तोलामा ९७ हजार ७ सय रुपैयाँ कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा एकैदिन २० रुपैयाँ बढेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif