Wednesday, 19th August, 2026
वि.स.

सुनको भाउ तोलामा ११ सय रुपैयाँले घट्यो

gold1-1613544455.jpg

सुनको भाउ बुधबार ११ सय रुपैयाँले घटेको छ । मङ्गलबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन  बुधबार ८९ हजार ८ सय रुपैयाँमा झरेको छ ।

यस्तै, बुधबार चाँदीको पनि भाउ घटेको छ । चाँदीको मूल्य १३ सय ४० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ मङ्गलबारको भन्दा २० रुपैयाँले सस्तो हो  । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif