Tuesday, 18th August, 2026
वि.स.

सुनको भाउ घट्यो

gold1-1614148158.jpg

 सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । बुधबार नेपाली बजारमा छापावल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको भाउ ८९ हजार ३५० रुपैयाँ कायम भएको नेपाल सुन चाादी व्यवसायी महासंघले जनाएको छ । आजका लागि चाँदीको प्रतितोला भाउ १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको भाउ तोलामा ९० हजार १ सय रुपैयाँ, तेजावी ८९ हजार ६५० रुपैयाँ र चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif