Wednesday, 19th August, 2026
वि.स.

सुनको भाउ एकैदिन १६ सय रुपैयाँले बढ्यो

gold1-1606980080.jpg

सुनको भाउ बिहिबार एकैदिन १६ सय रुपैयाँले बढेको छ । बिहिबार सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ ।

गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुन आज २५ डलरले महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । 

यस्तै बिहिबार  चाँदी  पनि भाउ बढेर १२ सय ५ रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलामा ११ सय ८५ रुपैयाँ थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif