Tuesday, 18th August, 2026
वि.स.

सुनको भाउमा गिरावट

gold1-1616401508.jpg

सुनको भाउ सोमबार दुई सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा सुनको भाउ ८७ हजार रुपैयाँ तोकिएको छ । आइतबार ८७ हजार २ सय रुपैयाँ थियो । यस्तै चाँदी भने सोमबार तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif