Monday, 17th August, 2026
वि.स.

सिस्नेरीमा टेकर खाेलाले सडक बगायाे, यातायात अवरुद्ध

IMG_20210701_101237-1625113833.jpg

भारी वर्षाले सडक बगाउँदा  छाेटाे मार्गकाे सिस्नेरी- काठमाडौँ खडक खण्ड अवरुद्ध भएको छ । 

निरन्तरको वर्षाको कारण सिस्नेरीको टेकरमा खोलाले सडक बगाएपछि उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

उक्त सडक खण्डका धेरै ठाउँमा साना–ठुला पहिरो समेत आएको  सन्तोष बानिँयाले जानकारी दिए । 

अविरल वर्षा अझैपनि नरोकिएको कारण विभिन्न ठाउँमा पहिरो खस्ने क्रम जारी छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif