Tuesday, 18th August, 2026
वि.स.

सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

b-1616841544.jpg

 जंगलमा सिकार खेल्न गएका एक जनाको गोली लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर गुरुङको स्थानीय जंगलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको  छ । 

गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा बारेमा अनुसन्धान जारी राखेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif