Tuesday, 25th August, 2026
वि.स.

सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ

arrest-1599197323.jpg

सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

बलात्कारको आरोपमा प्रहरीले मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई चन्द्रागिरि नगरपालिका–१ दहचोकमा १९ वर्षीया १ महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा बिहीबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif