Thursday, 20th August, 2026
वि.स.

साइप्रसबाट बिदामा नेपाल आएकाहरु लकडाउन खुलेपछि थप औपचारिक प्रक्रियाबिनै फर्कन पाउने

cyprus-1590040513.jpg

साइप्रसबाट बिदामा नेपाल आएर लकडाउनका कारण फर्कन नपाएकाहरु कुनै औपचारिक प्रक्रिया नगरी लकडाउन सकिएपछि फर्कन पाउने भएका छन् ।

साइप्रसको भिसा मार्च १५ भन्दा पछि सकिएका तर अन्तर्राष्ट्रिय उडान र लकडाउनका कारण फर्कन नपाएकाहरुलाई साइप्रस सरकारले कुनै औपचारिक प्रक्रियाबिनै लकडाउन सकिएपछि फर्कन दिने भएको हो । यो अवधिमा म्याद सकिएका भिसाहरु स्वतः नवीकरण हुनेछन् ।

यस्तै त्यहाँ अध्ययनरत विद्यार्थीले शुल्कमा छुटको लागि कलेज प्रशासनमा आफ्ना कुरा राख्न सक्नेछन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif