Wednesday, 19th August, 2026
वि.स.

सवारी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

accident-new-1606644367.jpg

पूर्व(पश्चिम राजमार्ग स्थित कञ्चनपुरको बदेकोट नगरापलिका–१ दैजीमा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परेर प्रहरी हवल्दार रामबहादुर विष्टको निधन भएको छ । 

 हवल्दार सवार लु १२ प ५१५ नम्बरको मोटरसाईकल लाई बिपरित दिशाबाट आउँदै गरेको से१क १४०६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । विष्ट महाकाली स्थित झोलुंगे प्रहरी चौकीमा कार्यरत थिए । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif