Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सर्वोच्चद्वारा लोकमानको नियुक्ति बदर

24-lokman-1483876603.jpg

सर्वोच्च अदालतले लोकमानसिंह कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको नियुक्ति वदर गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले २४ पौषमा गरेको आदेशले लोकमानको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा भएको नियुक्ति बदर गरेको हो ।

साढे तीन वर्षअघि २५ वैशाख २०७० मा लोकमान अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।