Monday, 17th August, 2026
वि.स.

सरिखेतमा बन्यो ३ कोठे छात्राबास

सुर्योदय माध्यामिक विद्यालय सरिखेतमा ३ कोठे होस्टेल भवनको उद्घाटन गरिएको छ । शिक्षा क्षेत्रमा सहयोग पु¥याउ“दै आएको ग्लोबल एजुकेशन फाउन्डेसनले ३ कोठे भुकम्प रहित होस्टेल फाउन्डेसनले  निर्माण गरेको हो ।

१४ लाख ६० हजार ग्लोबल एजुकेशन फाउन्डेसनले सहयोग तथा २ लाख ३ हजार शिक्षा कार्यालयको सहयोग र स्थानिय श्रमदानबाट निर्मित हास्टेल आइतवार एक कार्यक्रम विच उद्घाटन गरिएको छ । करिव २० लाख लगानी लागेको उक्त भवनको निर्माण समितिका संयोजक हरिवेल महतको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा ग्लोवल एजुकेशन फाउन्डेसनका निर्देशक तथा कोरियाली विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

-अमृत चिमोरिया



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif