Sunday, 16th August, 2026
वि.स.

थाहा नगरका पाँच शिक्षकलाई सम्मान

teacher-1618140477.jpg

शिक्षक दिवस २०७७ को अवसरमा नेपाल राष्ट्रिय  शिक्षक संगठन  थाहा नगर कमिटी को आयोजनामा यस बर्ष  थाहा नगरबाट सेवा निबृत भएका पाँच  जना शिक्षक हरुलाई सम्मान गरिएको  छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन  थाहा नगर कमिटी  का अध्यक्ष  रुपचन्द्र गोपालीको सभाध्यक्षतामा भएको  थियो ।आइतबार थाहा नगर पालिका १ को सुनौला मा विमा भएको कार्यक्रममा सेवा  निबृत शिक्षकहरु  दिवाकर कार्की , केदार भक्त बलामी , जोत नारायण  चौधरी , ईश्वर  सिंह   ठकुरी र हरि प्रसाद  शाह सम्मान गरिएको हो । कार्यक्रम मा नेपाल राष्ट्रिय  शिक्षक संगठन  थाहा नगर कमिटी का पदाधिकारी हरुको उपस्थिति  रहेको थियो  । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०