Friday, 21st August, 2026
वि.स.

सरस्वती बलबोधीनीमा अभिभावक भेला, इ-लाइब्रेरी पनि उद्घाटन

मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा रहेको सरस्वती बलबोधीनी मा।वि।को २४ औं अभिभवक भृला सम्पन्न भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं। १ मा रहेको भेलाको अवसरमा ई९लाइब्रेरी उदघाटन गरिएको छ । 

इ–लाइब्रेअरीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा इन्द्रसरोवर गाउँपालिकाक अध्यक्ष जीवन लामाले गरेका थिए । सो अवसरमा वार्षिक आयव्यय, आगामी दिनको कार्ययोजना पारित गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सानुलामाको अध्यक्षतामा भएको शिक्षक सहदेव रिमालले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif