Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

संविधान दिवसः अघिल्लो दिनदेखि नै मालपोतमा दीपावली

संविधान दिवसको अवसरमा मालपोत कार्यालय शिखरकोटले आफ्नो कार्यालयमा दिपावली गरेको छ । नेपाल सरकारले संविधान जारी गरेको दिन ३ असोजको अवसर पारेर दीपावली गरिएको जनाइएको छ । 

संविधान दिवसको पूर्व सन्ध्या २ असोज साँझ निमित्त कार्यालय प्रमुख ध्रुव खतिवडाले मैनबत्ति बालेर दिपावली कार्यक्रम सुरु गरेका हुन् । कार्यालयले ३ र ४ असोजमा पनि दीपावली गर्ने जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०