Sunday, 16th August, 2026
वि.स.

श्रृंखलालाई हौसला दिन उनका आफन्त चीन प्रस्थान

मिस वल्र्ड नेपाल २०१८ की प्रतिश्पर्धी श्रृंखला खतिवडालाई हौसला दिन उनका परिवार सहित, आफन्त, शुभचिन्तक, छरछिमेकको टोली गरी ३१ जना आज चीनतर्फ गएको छ। आफन्तसँगै श्रृंखलाका बावु एवं नेकपाका नेता विरोध खतिवडा पनि चीनतर्फ गएका छन्।

टोलीमा आमा मुनु सिग्देल, मामा माईजुसहित परिवार, हेटौंडा उप महानगरपालिकाका उपमेयर मिना लामा, मदनकुमार दाहाल, अनिल पाण्डे, नबिन केसीलगायत सामेल छन्। श्रृंखला मिस मिस वल्र्ड प्रतिश्पर्धाको अन्तिम ३० भित्र पर्न सफल भएकी छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०