Monday, 24th August, 2026
वि.स.

श्रीमानद्वारा श्रीमतीमाथी खुकुरी प्रहार

finall-pp-1589907765.jpg

रत्ननगर नगरपालिका  स्थित माधबपुरमा श्रीमानले खुकुरी प्रहारबाट श्रीमती घाइते भएकी छन ।

रनपा-१५ माधवपुर दिपज्योती  टोलका ५४ बर्षिय पुर्ण प्रसाद ढकालले आफ्नी  श्रीमती ४३ बर्षिया सुशीला ढकाललाई खुकुरी प्रहार गरेका हुन । खुकुरी प्रहारबाट सुशीला  गम्भीर घाइते भएकी हुन । उनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । 

खुकुरी प्रहार गर्ने  पुर्ण प्रसाद प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय टाडीका प्रमुख चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन कार्कीले जानकारी दिए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif