Wednesday, 26th August, 2026
वि.स.

श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमान पक्राउ

pakrau1-1605337729.jpg

धनुषामा २६ वर्षीया महिलामाथि उनकै पतिले एसिड प्रहार गरेको पुष्टि भएको छ।

महिलामाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले उनका  २७  वर्षीय पति सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका वडा नम्बर चार संकट मोचन स्कुलनजिक डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए। 

घटनाको केही समय नबित्दै प्रहरीले सञ्जीवलाई पक्राउ गरेको हो।शनिबार बिहान ती उनीमाथि एसिड आक्रमण भएको थियो।

३ वर्षअघि विवाह भएको उनको पतिसँग राम्रो सम्बन्ध नभएकै कारण उनी माइतीमा बस्दै आएकी थिइन्। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif