Sunday, 16th August, 2026
वि.स.

शैक्षिक सामग्री निर्माण तालिम

शिक्षा नीति तथा अभ्यास केन्द्र र श्रमजीवी युवा मञ्चले मकवानपुुरको राइगाउँमा शैक्षिक सामग्री निर्माण तथा प्रयोगसम्बन्धी दुई दने तालिम सम्पन्न गरेको छ । 
राइगाउँका विभिन्न तहका २५ शिक्षकहरुको सहभागितामा तालिम संचालन गरेको वागमति माबिकी शिक्षिका सन्तोषी घिसिङले बताइन् । 
सहभागीहरुलाई बेल्जियमका पूर्व शिक्षक दम्पति पाहोल र क्यारीले तालिम दिएका थिए । तालिममा स्थानीय श्रोत र साधनको प्रयोग गरी पाठअनुसारको शैक्षिक सामग्री बनाउन सिकाइएको श्रमजीवी युवा मञ्चका अध्यक्ष बीरबहादुर राइले बताए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०