nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

शिवशिखर सहकारीबारे अनलाइन खबर यस्तो लेख्छ :

shivasikhar-sahakari_keda-1715267506.png

शिवशिखर सहकारी समस्याग्रस्त घोषणा भएको आठ महिना बितिसक्दा पनि सहकारीका एक दर्जन बढी कार्यालय समितिले अझै सिल गरेको छैन ।

३७ मध्ये चितवन भरतपुर र टाँडीमा रहेका शाखा र मार्ट तथा मकवानपुर हेटौंडा र थाहा नगरपालिकामा रहेका शाखामा अहिलेसम्म समितिको टोली पुगेको छैन ।https://www.onlinekhabar.com/2024/05/1477228


https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)