Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिवमको ५ वटा एक्साभेटरमा अज्ञात समूहले आगो लगायो

Sukaura-1493979123.jpg

मकवानपुरको सुकौरामा शिवम्को सिमेन्टको खानीमा प्रयोग गरिएको ५ एक्साभेटरमा अज्ञात समूहले आगो लगाइ जलाई दिएका छन् ।

आगो लगाइएको एक्साभेटरहरु मोर्डन इन्फास्ट्क्चर कम्पनी प्रा.लिको भएको बताइएको छ । अज्ञात समुहले २२ वैशाख विहान ३ बजेतिर आगो लगाएको बताइएको छ । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बसन्तकुमार लामा आफै पुगे । सिमेन्टसँग असन्तुष्ट रहेकाहरुबाट गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ ।
 



Sukaura-1493979131.jpg