Thursday, 27th August, 2026
वि.स.

शनिबार हेटौंडामा फेला परेको शवको पहिचान खुल्यो

sab-1607231722.jpg

 मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा शनिवार भेटिएको एक पुरुषको शवको पहिचान भएको छ ।

शव मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर(६ का ५० वर्षीय सिताराम सुवेदीको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले बताए ।

शनिबार बिहान उपमहानगरपालिकाको वडा नंबर ८ को सनउड कोलोनिमा सुवेदीको शव फेला परेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif