Monday, 24th August, 2026
वि.स.

वीरगञ्जका १८ जना संक्रमित अस्पतालबाहिर

bed-1589356643.jpg

कोरोना अस्पतालको रुपमा रहेको वीरगञ्जको नारायणी अस्पतालमा  शय्या अभाव भएपछि १८ जना कोरोना संक्रमित अस्पतालबाहिर रहेका छन् ।

मंगलबार नै संक्रमण पुष्टि भए पनि शय्याको अभावले उनीहरुलाई अस्पताल लान नसकिएको हो ।

नरायणी अस्पतालको स्रोत अनुसार अहिले अस्पतालमा ६९ जना कोभिड  १९ का बिरामी उपचाररत छन् । बाँकी १८ जना अझैसम्म क्वारेण्टाइन स्थलमै छन् ।  देशभर २ सय १७ संक्रमित भेटिँदा हिजो मात्र ८३ जना भेटिएका थिए । जसमध्ये वीरगञ्जमा मात्र ५७ जना भेटिएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif