Tuesday, 25th August, 2026
वि.स.

विदेशबाट फर्किएका थप ११ जना मकवानपुरमा

holding-1592726341.jpg

शनिबार मकवानपुरका थप ११ जना स्वदेश फर्किएका छन् । शनिबार विभिन्न देशबाट नेपाल आईपुगेका उनिहरुलाई नेपाली सेनाले मकवानपुर ल्याईपु¥याएको हो ।

नेपाली सेनाले उनिहरुलाई जिल्ला समन्व्य समितिद्धारा संचालित होल्डिङ स्टेसनमा जिम्मा लगाएको स्टेसनका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिए । शनिबार कुवेत, मलेसीया र साउदी अरबबाट आएका ११ जना मकवानपुर आईपुगेको श्रेष्ठले जानकारी दिए ।
 
होल्डिङ स्टेसनमा आएका मध्ये हेटौंडा उपमहानगरपालिकाका ४ जना, मनहरी गाउँपालिकाका ३ जना, मकवानपुरगढीका २ जना र राक्सिराङ र भीमफेदीका एक÷एक जना रहेका छन्। उनिहरु मध्ये ७ जना कुवेबतबाट, ३ जना साउदी अरेबीयाबाट र एक जना मलेसीयाबाट आएका रहेको फोकल पर्सन श्रेष्ठले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif