Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लोकमान दम्पत्ती भारत गए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सपरिवार विदेश लागेका छन् । सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका कार्की २ माघ विहान भारत गएका हुन् । 

छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबार क्यानडा पठाएपछि लोकमानसिंह पत्नी सुनिता कार्कीलाई लिएर २ माघ बिहान दिल्लीतर्फ उडेका हुन् ।

आइतबार बिहान ९ बजेर ५ मीनेटमा नेपाल एयरलाइन्सको उडानबाट कार्की दम्पती दिल्लीतिर लागेका हुन्