Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लियो क्लब अफ पिस थाहानगरको  नयाँ सदस्य बन्न अनलाइन फारम खुल्यो  

Liyo-1592120771.jpg

मकवानपुर थाहानगरमा क्रियाशील लियो क्लब अफ पिस थाहानगरको  नयांँ सदस्यता बन्न अनलाइन फारम खुलेको छ । लियोले लायन वर्ष २०२०–०२१ का लागि सदस्यता खुलाएको हो ।

नगरमा विगत ४ वर्षदेखी लायन्स क्लव इन्टरनेशनल संग आवद्ध रही लियो डिस्टीक काउन्सील ३२५ बि १ नेपाल अन्र्तरगत रही सामाजिक सेवा तथा युवा वर्गको व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको लियो क्लव अफ पिस थाहानगरले सदस्यता खुलाएको हो । सदस्य बन्नका लागि लियोले अनलाईन फारम भर्ने व्यवस्था मिलाएको अध्यक्ष प्रशान्त प्रधानले जानकारी दिए । 

आवेदन दिन तलको यहाँ क्लिक गर्नुहोस्  ।
 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०