Wednesday, 19th August, 2026
वि.स.

लायन्स क्बल अफ थाहानगरको चाटर प्रेसिडेन्टमा ढकाल चयन

लायन्स क्बल अफ थाहा नगरको चाटर प्रेसिडेन्टमा सहदेव ढकाल चयन भएकाछन् ।

हेटौंडामा भएको एक कार्यक्रमकाबीच ढकाल प्रेसिडेन्टमा चयन भएका हुन् ।

ढकालले आफूलाई चार्टर प्रेसिडेन्टमा चयन हुने अवसर प्रदान गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै आभार व्यक्त गरेकाछन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif