Wednesday, 19th August, 2026
वि.स.

मकवानपुर डाँडाखर्कका विष्णु तामाङ पक्राउ

अवैध लागू औषध अफिमसहित मकवानपुर प्रहरीले कैलाश गाउँपालिका डाँडाखर्कका विष्णु तामाङ र पर्साका जोगमोहन गिरी पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले डाँडाखर्क ५ का ३१ वर्षिया तामाङ पर्सा आउराह ५ का ६५ वर्षिय गिरीलाई अफिम २ किलो १५० ग्राम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

 

चितवन बाट बिरगंज तर्फ जादै गरेको ना. ४ ख. ९५६४ नं. को यात्रु बहाक बस रोकी चेकरजाँच गर्ने क्रममा बसमा सरवार दुईजनालाई पक्राउ गरिएकोे मकवानपुर प्रहरी प्रवक्ता बामदेव गौतमले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif